नेपाल पुस्तकालय संघको नयाँ  निर्वाचित कार्य समिति  ।

नेपाल पुस्तकालय संघको नयाँ निर्वाचित कार्य समिति ।

नेपाल पुस्तकालय संघको नयाँ कार्य समितिको निर्वाचन यही ०७५ माघ ५ गते सम्पन्न भएको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष तथा ७ जना सदस्य सहित १२ जना पदाधिकारी रहेको उक्त कार्य समितिमा अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । नेपाल पुस्तकालय संघ व्यावसायिक लाइब्रेरियनहरूको एक पेशागत संघ हो । नव निर्वाचित अध्यक्ष इन्द्रप्रसाद अधिकारी हाल त्रि.वि.केन्द्रीय पुस्तकालयका प्रमुखको कार्यभार समेत सम्हाल्दै आएका छन् । विजयी कार्यसमितिका पदाधिकारीहरु यसप्रकार रहेका छन् ः